Posts

Showing posts from May, 2025

AFTER SEE MY LIFE 🙂

Image
 AFTER SEE MY LIFE,( ऐसईई पछि मेरो जीवन !!) १-९ सम्म त पढियो जब १० कक्षामा पुगियो अनि फर्किएर हेर्दा ९ वर्ष कसरी बित्यो थाहा भएन। दश कक्षा ओ हो अब त पढई सकियो हाई ,भनी सोच पनि आउँछ । स्कूल को सिनियर भाइन्छ जसको फुर्ती अनि जोश जाँगर भने फरक हुन्छ अर्थात मजा नै बेग्लै हुन्छ। १० कक्षा को पहिलो दिन आमामा कति सारो खुशी के गरी भनु ९ कक्षा सगै पढेँको साथी भेट्दा , नयाँ किताब बोकी स्कूल जाँदा सारो रमाइलो लाग्ने १० कक्षाको पहिलो क्लास सुरु हुन्छ। टिचर लें वेलकोम गर्नु हुन्छ बढाइ छ हैं भन्नुहुन्छ । सब साथीहरु एक अर्का तिर हेर्दै मुसुमुसु हाँस्छन्। टिचर ल अब राम्रो संग पढ्नु पर्छ , ऐसईई राम्रो दिनुपर्छ भनी भन्नुहुन्छ। हामी हुन्छ भन्छैl यसरी ९/१० महिना बितेको थाहा हुडीएन। साथीहरु सँग हाँस्दा, खेल्दा, जिस्किदाँ, टिचरको गाली कुटाई खाँदा खादै समय बितेछ। अब एसईई आउन १ महिना बाँकी छ अलि तनाव हुनलाग्यो । अब के गर्नी होला जस्तो लाग्थ्यो । साथीहरु नी अस्मिता तिमी अब के पढनी भनिए सोधा नी खोई के हुन्छ अब रिजल्ट मा भर पर्छ भनेर भन्थेँ। अनि यसरी नै लास्ट १ महिना पनि बित्यो , विदाईप्रोग्राम नी भयो।अन...

जाखेरा ताल

Image
 लुम्बिनी प्रदेश को दाङ जिल्ला मा रहेको लमही नगरपालिका को जखेरा ताल नेपाल प्रकृतिक सुन्दरताले भरिपुर्ण राष्ट्र हो। जहाँ  चारैतिर हरियाली छ। प्राकृतिक सुन्दरताले धनी राष्ट्र हो। जहाँ हिमाल पहाड तराई मधेस रहेको छ। ,यो ताल लुम्बिनी प्रदेश को दाङ जिल्ला को लमही नगरपालिका मा पर्दछ। जुन निकै सुन्दर र सफा रहेको छ।  यहाँ आउने आन्तरिक वा विदेशी पर्यटकहरुले बोटिङ पिकनिक प्रोग्राम गर्ने गर्दा छन्।

Doing fast with AI tools

Image
 The most useful AI tools in our daily life . घण्टौं को कम अब मिनेटमा नै गर्न सघाउने  56 AI tools 🔥 1. Research  - chatGPT - Claude  - Deepseek R1 - Gemini  - Abacus  - perplexity  2. Image  - Midjourney - Dall E-3 - Flux - stability AI - Gork 3. Copywriting  .Rytr . copy AI . Write sonic  . Adcreativ AI . Otio 4. Writing . Josper . HIX AI . Jenny AI  . Quillbot 5. Website .10 web . Durable  . Framer . Style Al . Landing site  6. Video  . Sora .luma .pika . In video    . HeyGen . Runway . Img creator AI . Morphstudio .cuz 7. SEO . VidlQ . Seona Al . Blog SEO . Keyword AI . Seona 8. Chatbot . Droxy . Chatbase . Mutual info . Chat simple  9. Meeting  . Tldv . Otter  . Noty AI . Fireflies 10. Automation . Make  . Zapier . Xembly .  Burdeen 11. Presentation  . Decktous . Slides AI . Gamma AI Designs AI . Beautiful AI . Pop AI 12. Logo Generator  . Looka . Designs AI  . Br...

Natura of humans

  Man's nature and their deep meaning 1. What kind of person is who? Always "who? "People who ask are curious and want to know." They try to find out the truth and don't make a decision sooner. 2. What kind of person is that who gets angry fast? Such people are very emotional inside. They show anger at small things but keep their heart clean. They need love and understanding, not hatred. 3. What kind of people who speak less? Those who speak less often think deeply, observe and understand much within. Their silence is not weakness, but strength. 4. What kind of person is that who laughs a lot? Those who laugh often try to make others happy by hiding their sadness inside. Smile is their shield of safety. 5. What kind of people who laugh less? Those who laugh less are serious minded. They are sensitive souls who understand the deep meaning of true happiness and true sadness. 6. What kind of people are that work for many others? Such people with selfless hearts, are...

आमा कविता

आमा   आमा  तिमी स्वर्गकी परी हौ  आमा तिमी संसारकी ज्योति हौ  आमा तिमी घामकी किरण हौ  आमा  तिमी यस धर्तीकी जन्मदाता हौ। आमा मलाई जन्म दिई  सारा संसार देखायौं  म जस्तो अपाङ्गलाई  आफ्नो सन्तान बनायौ।   आमा मलाई भोक लाग्दा तिमि लाई थाहा हुन्थ्यो आफुले नखाई भए पनि मलाई खान दिन्थ्यौ  म पीडा मा हुँदा तिम्रो मन पोल्थ्यो मेराे पीडा काम गर्न तिमी मेरो नजिक  आउठेयौं। आमा मलाई पढायौ लेखायौ  मलाई दुनियादारी गर्न सिकायौं  आफ्नो पसिना र रगत एक गरी  मलाई धर्ती को बोझ हुनबाट बचायौँ।