जाखेरा ताल


 लुम्बिनी प्रदेश को दाङ जिल्ला मा रहेको लमही नगरपालिका को जखेरा ताल





नेपाल प्रकृतिक सुन्दरताले भरिपुर्ण राष्ट्र हो। जहाँ  चारैतिर हरियाली छ।

प्राकृतिक सुन्दरताले धनी राष्ट्र हो। जहाँ हिमाल पहाड तराई मधेस रहेको छ।

,यो ताल लुम्बिनी प्रदेश को दाङ जिल्ला को लमही नगरपालिका मा पर्दछ। जुन निकै सुन्दर र सफा रहेको छ। 

यहाँ आउने आन्तरिक वा विदेशी पर्यटकहरुले बोटिङ
पिकनिक प्रोग्राम गर्ने गर्दा छन्।







Comments

Popular posts from this blog

How can you manage your time??

आमा कविता

सर्पको टोकाई बारे जानकारी र सावधान!