पुतली कविता

                       

                             पुतली 🦋

पुतली झै माथि माथि उड्न       🦋🦋🦋

देऊ मलाई                     🦋

म पुतली हु 

पिँजडामा नराख मलाई


सङ्घर्ष गर्छु, मिहेनत गर्छु

आफै उड्छु, नरोक मलाई

माथि माथि उडी सारा संसार हेर्छु 

पिँजडामा नराख मलाई 


पिँजडामा बन्धनमा हेर्न सक्दिन दुनियाँ 

स्वतन्त्र गरि देऊ मलाई 

आफ्नो पंख फिजाई उड्ने छु 

सफलताको शिखर छुने छु 


पिँजडामा नराख मलाई 

Comments

Popular posts from this blog

आमा कविता

How can you manage your time??

सर्पको टोकाई बारे जानकारी र सावधान!