राजस्वला ??

रजस्वला !! एकदिन छोरिले कक्षा ८ पाठ्यक्रममा पढिराखेकी रहिछ जहाँ लेखिएको थियो .. रजस्वलामा छुन हुन्न भन्नू अन्धबिस्वास हो, नारी माथिको विभेद हो। वास्तवमा रजस्वला आफैंमा पवित्र हो , आदि इत्यादी .. मैले छोरिलाई प्रश्न गरें : " छोरी कुनैपनि कुरा जब dead हुन्छ science अनुसार त्यसमा negative energy उत्पन्न हुन्छ कि positive ?? " छोरिको उत्तर, " जब कुनैपनि चिज मर्छ भने त्यो त decay हुन्छ , जसबाट खराब bacteria हरु निक्लन्छन " अनि मैले फेरि सोधें, " छोरी तिमिले पढे अनुसार रजस्वलामा जिवित cell हरु समावेश हुन्छ कि dead ? " छोरिको उत्तर, " हामिले पढेको अनुसार त्यो त dead cell नै हो नि । केही मात्रामा live cell हरु पनि हुन्छन् तर त्यो काम नलाग्ने चिज नै हो नत्र काम लाग्ने भए त शरिरले राखिराख्थ्यो नि ।" अनि फेरि मैले सोधें, " छोरी रजस्वला हुँदा जिउ थकित हुन्छ ? त्यतिखेर मान्छेसंग भिडमा बस्न मनपर्छ कि एकान्तमा ? " छोरिको उत्तर , " त्यतिखेर शरिरको पीडा अनि थकाईले एक्लोपन नै मनपर्छ र आराम नै मनपर्छ । मलाई त लाग्छ स्कुल, कलेज र अफिसहरुले त्...