नेपाल
नेपाल
तिन प्रदेशमा बाँडिएको
हिमाल पहाड तराई
जताकतै हरियाली
सुन्दर शान्त नेपाली
अग्ला होचा डाँडा काँडा
कला र संस्कृतिले भरिएको नेपाल
उकाली ओराली, भन्ज्याङ देउराली
धाउने सहयोगी नेपाली
खोला नाला ताल तलैया
पहाड पर्वतको झरनाको नेपाल
फरक फरक चाडपर्व रीतरिवाज
मनाउने, मान्ने, भेदभाव मुक्त समाज
भूपरिवेष्टित राष्ट्र भएपनि
कमी छैन केही
सगरमाथा लुम्बिनी
रहेको छ यही
सुन्दर नेपालको बयान
गर्ने शब्द छैन ममा
दुनियाँको अगाडि नेपाली हूँ
भन्न पाउँदा गर्व गर्छु आफूमा ..........।
Comments
Post a Comment