राजस्वला ??


















रजस्वला !!
एकदिन छोरिले कक्षा ८ पाठ्यक्रममा पढिराखेकी रहिछ जहाँ लेखिएको थियो ..

रजस्वलामा छुन हुन्न भन्नू अन्धबिस्वास हो, नारी माथिको विभेद हो। वास्तवमा रजस्वला आफैंमा पवित्र हो , आदि इत्यादी ..

मैले छोरिलाई प्रश्न गरें : 

" छोरी कुनैपनि कुरा जब dead हुन्छ science अनुसार त्यसमा negative energy उत्पन्न हुन्छ कि positive ?? " 

छोरिको उत्तर, 

" जब कुनैपनि चिज मर्छ भने त्यो त decay हुन्छ , जसबाट खराब bacteria हरु निक्लन्छन "

अनि मैले फेरि सोधें, 

" छोरी तिमिले पढे अनुसार रजस्वलामा जिवित cell हरु समावेश हुन्छ कि dead ? " 

छोरिको उत्तर, 

" हामिले पढेको अनुसार त्यो त dead cell नै हो नि । केही मात्रामा live cell हरु पनि हुन्छन् तर त्यो काम नलाग्ने चिज नै हो नत्र काम लाग्ने भए त शरिरले राखिराख्थ्यो नि ।" 

अनि फेरि मैले सोधें,

" छोरी रजस्वला हुँदा जिउ थकित हुन्छ ? त्यतिखेर मान्छेसंग भिडमा बस्न मनपर्छ कि एकान्तमा ? " 

छोरिको उत्तर , 

" त्यतिखेर शरिरको पीडा अनि थकाईले एक्लोपन नै मनपर्छ र आराम नै मनपर्छ । मलाई त लाग्छ स्कुल, कलेज र अफिसहरुले त्यो ४ दिन छुट्टी नै दिनुपर्ने हो " 

अब फेरि मैले आफूले लगाएको जनैको गाँठो देखाएँ र सोधें ,

" छोरी यसलाई के भनिन्छ थाहा छ ? " 

उसको उत्तर थियो , " यसलाई पवित्र गाँठो भनिन्छ जुन ब्रह्म पनि भनिन्छ " 

( किनकी यो ज्ञान मैले उहिल्यै उसलाई दिईसकेको थिएँ , त्यसैले भन्न सकेकी हो )

अब फेरि मैले प्रश्न गरें,

" electricity को negative र positive लाई लगेर जुधाईदियो भने के हुन्छ " 

उसको उत्तर " विस्फोट हुन्छ , short circuit हुन्छ र क्षती हुन्छ " 

अब पालो मेरो !!

" हो जसरी negative र positive electricity जुध्द्दा विस्फोट हुन्छ जस्स्ले तार पनि जल्छ र समाउनेको हात पनि जल्छ ठिक त्यसैगरी ,

नकारात्मक उर्जा ( dead cell ) र सकारात्मक उर्जा ( जनैको पवित्र गाँठो वा मन्दिर अनि पुजा कोठा र भान्सा कोठाको positive शक्ति ) जुधेपछी त्यस्तै विस्फोट हुन्छ , जल्छ र क्षती हुन्छ ।

जसरी current देखिँदैन तर शक्ति feel गर्न सकिन्छ त्यसैगरी यो रजस्वला हुँदा जथाभावी छोएको जुधाई र विस्फोट पनि देखिँदैन तर जिवनमा अनुभव गराएर नै छाड्छ । अब भन के तिमी यो कुरामा सहमत छौ ? " 

उसको उत्तर, " ओहो यो त हो नि ! बिज्ञान अनुसार नै positive र negative energy त कदापी संगै रहन सक्दैन चाहे त्यो जे सुकै होस् र dead cell कदापी पवित्र हुनसक्दैन यो त negative नै हो जस्ले भने पनि अब म पत्याउने वाला छैन किनकी science ले नै dead cell मा खराब bacteria हुन्छ भन्छ । " 

अब फेरि मैले सोधें,
" अब तिमी भन छोरी , के तिमी कल्पना गर्न सक्छौ, तिमी रजस्वला हुँदा dead cell हरुको negative उर्जाले भरिएको बेलामा हामिलाई छोईदिने ? जथाभावी उक्त नकारात्मक energy फैलाईदिने ?? के यो सबै ठिक हो ? 

अरु छाड ! आफूले मान्ने र इज्जत , सम्मान गर्ने ब्यक्तिलाई एक नारिले गर्ने व्यवहार यस्तै हुन्छ ? रजस्वलामा dead cell हरु बोकेर सबैलाई छोईदिने र अलिकती पनि अप्ठेरो नमान्ने ? के यसलाई मानवता भनिन्छ ??

हेर जनै नलगाएकोलाई छुन हुन्न भनेर धर्म्शस्त्रमा कतै भनेको छैन, छुन नहुने जनै लगाएको केटा मान्छेले र पुजा कोठा, भान्सा कोठा अनि मन्दिरमा हो किनकि त्यहाँ छुँदा दुई शक्तिको जुधाईले उत्पन्न हुने अर्को उर्जाले स्वयं तिमिलाई नै हानी हुन्छ र त्यो सूक्ष्म रुपमा हुन्छ ।

अहिले संसारका महिलाहरु जिद्दि, रिसाहा, अश्लिल, अराजक, असभ्य र असंस्कारी बन्दै गएको, सबैको आयु छोटिँदै गएको, रोगब्याधी बढेको , संकट र विनाश आउन थालेको , डिभोर्स बढेको र संवन्ध नटिकेको नै यहि शरिरको उर्जा नमिलेर हो । अब बुझ्यौ ? 

हेर त हाम्रो धर्मले ४ दिन आराम दियो, उर्जा नजुधोस र हानी नहोस भनेर छुन नहुने नियम बनायो तर आजको बिज्ञानले उर्जाको अर्धज्ञान भएको तथा पूर्ण ज्ञान नलिएकै कारण हामिलाई नै उल्टो देखायो 

जबकी यो विषयमा अध्ययन नगर्नु उनिहरुको दोष हो । कुवा भित्रको भ्यागुताले त संसार कुवा भन्दा बाहिर छैन नै भन्छ । 

त्यही पनि आजभोलि विकसित राष्ट्रहरुमा ४ दिन विदा दिने कुरा चलिराखेको छ रे , हेर न कस्तो संयोग !! हाम्रो धर्मले पनि ४ दिन नै विदा दिएको छ त्यो पनि हजारौं वर्ष अघिदेखि" 

अब उसको बडो गज्जबको उत्तर आयो,

" अब मैले बुझें , हामिलाई उल्टो पढाईएको रहेछ । खास पढाउनुपर्ने त यो आधुनिक युगले पत्ता लगाउन नसकेको अदृष्य उर्जाको बारेमा थियो तर सकारात्मक र नकारात्मक उर्जा नै नबुझेकाहरुले हाम्रा ऋषिमुनिले पत्ता लगाएका यी बिज्ञानलाई बुझ्न सकेनछन । 

मैले बुझेको कुरा म सधैं अबदेखी जिवनमा लगाउँछु र रजस्वला हुँदा हाम्रा सांस्कृतिक नियम भित्र लुकेको बिज्ञानलाई अझै अध्ययन गर्छु । अरुलाई पनि सिकाउँछु " 

अफसोच !!!
न त अभिभावकलाई यी कुरा थाहा छ न त आफ्ना सन्तानलाई नै सिकाउँछन अनि तिनै भोलि पिर गर्छन् , " मेरो सन्तान त यस्तो थिएन, खै कसरी हामिले सोचे भन्दा विपरित भयो ? बुझ्नै सकिएन " 

गल्ती सन्तानमा हैन गल्ती तपाइँको अबुझपनमा छ । न त आफूले बुझ्नुभयो , न त सन्तानलाई नै सिकाउन सक्नुभयो । 
 

यसरी  रजस्वला हुँदा हामीले आफ्नो पूरा रूपमा हेरचाह गर्नु पर्छ। पहेलो फलफूल,हरियो तरकारी 

Comments

Popular posts from this blog

आमा कविता

How can you manage your time??

सर्पको टोकाई बारे जानकारी र सावधान!